सामान २४ घण्टा छुट्टै राखेपछि मात्रै ढुवानी गर्न आग्रह

सामान २४ घण्टा छुट्टै राखेपछि मात्रै ढुवानी गर्न आग्रह
+
-

सिमकोट – सडक सञ्जालमा नजोडिएको हुम्लामा ढुवानी हुने अत्यावश्यकीय सामानहरु २४ घण्टा पहिले नै नेपालगञ्ज र सुर्खेत विमानस्थलमा राख्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

बिना जाँच र बजारबाट आएका सामानहरु हुम्लामा सिधै भित्रिन थालेपछि यस्तो आग्रह गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएका कारण सावधानी स्वरुप यस्तो व्यवस्था अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।

नेपालगञ्ज तथा सुर्खेतबाट हाल दैनिक पाँचदेखि सात वटा विमान मार्फत समान ल्याइने गरेको छ । जिल्ला उद्धार व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बिना चेक दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामान र तरकारी आउन थालेपछि कोरोना भाइरसको संक्रमणको जोखिम हुने भएको भन्दै सम्बन्धित निकायहरुलाई यस्तो आग्रह गरिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?