आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पीसीआरमा ‘नेगेटिभ’

आरिडिटी पोजेटिभ देखिएको रिपोर्ट पीसीआरमा ‘नेगेटिभ’
+
-

सिमकोट-हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना व्‍यक्तिको रिपोर्ट पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको छ।

रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा नेगेटिभ देखिएको हो।

प्रतिष्ठाका निर्देशक डां मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा गाउँपालिका वडा नम्बर ५ को गारीका एक जना ब्यक्तिको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए।

रिपोर्ट पोजेटिभ आएपछि हुम्लामा निक्कै त्रास बढ्ने देखिएपनि स्थानीय प्रशासनले सार्बजनिक गरेको थियो । उक्त रिपोर्ट पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको बातावरण हटेको छ।

प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्ट सहित नाम्खा गाउँपालिकाबाट लिएका स्वाबलाई प्राथमिकता दिएर परिक्षण गरेको जनाएको छ । सो रिपोर्ट पोजेटिभ देखिएका ब्यक्तिको स्वावसहित अन्य ३३ जनाको पनि स्वाब प्रतिष्ठानको चिकीत्सकको टोलीले मंलगबार हेलिकोप्टरबाट जुम्ला लगेको थियो।

त्योसँगै सोही गाउँपालिकाका अन्य ३३ वटै स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको डा.रावलले बताए। हुम्लाबाट नाम्खासहित अन्य सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबाट ४१० स्वाब लिएको र अन्यको पनि पीसीआर विधिमा परीक्षण भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?