प्रेम बचाउँदा मर्दै गएका जीवनका आस

+
-

डडेल्धुरा, पर्शुराम नगरपालिका १२ जोगबुडाका २९ वर्षीय गोपालबहादुर बिक र २३ वर्षीया पुष्पा भट्ट अन्तरजातीय विवाह गरेपछि गाउँबाट निकालिएको सात वर्ष भयो। हाल काठमाडौँ, बसुन्धारा ३ को सुकुम्बासी टोलमा भाडामा बस्दै आएका उनीहरु लकडाउनका कारण बिच्चलीमा परेका छन्। ज्यामी काम गरेर परिवार पाल्दै आएका गोपालसँग गाउँ फर्कने आधार छैन। सहर झनझन जोखिमपूर्ण बनेको छ उनका लागि। सरकारबाट कुनै सहयोग नपाएका उनीहरुले व्यक्तिगत सहयोगबाट छाक टारिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?