
रविन आचार्य
जेठ १३, २०७७
अ
+
अ
अ
-
रुकुमको चौरजहारीमा दलित युवाको हत्या भएको घटनाको विरोधमा काठमाडौँ प्रदर्शन भएको छ । दलित युवा–विद्यार्थीहरुले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनका क्रममा भीडलाई नियन्त्रणमा लिन र सामाजिक दुरीको पालना गराउन पीपीई लगाएर सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन्।

