नासाले दुई अमेरिकी यात्रीसहित अन्तरिक्षतर्फ रकेट पठायो

नासाले दुई अमेरिकी यात्रीसहित अन्तरिक्षतर्फ रकेट पठायो
+
-

केप क्यानाभेरल (फ्लोरिडा)- दुई अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ।

एलन मस्क स्पेश एक्स कम्पनीको उक्त रकेटले एक दशकमा पहिलो अमेरिकी पाइलाका रुपमा अन्तरिक्षतर्फ यात्रा सुरु गरेको हो।

नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट एपोलोका चन्द्रमायात्री चढेकै नासाको लन्च प्याडबाट फ्लोरिडाको समयअनुसार दिउँसो ३:२२ मा अन्तरिक्षको यात्रामा निस्केको हो।

‘लेट्स लाइट द क्यान्डल’, हर्लेले रकेट खुल्नुको ठ्याक्कै अघि भने, अमेरिकाका पहिलो अन्तरिक्षयात्रीले एलन सेपहर्डले १९६१ मा बोलेको वाक्य सापटी लिँदै।

एपीका अनुसार ती दुई अन्तरिक्षयात्री आइतबार अन्तरिक्ष स्पेस स्टेशन पुग्नेछन् जहाँ उनीहरुले दुई महिना बिताउनेछन्। त्यसपछि उनीहरु अन्तरिक्षमा फर्कनेछन्।

कोरोना भाइरसको महामारीबीच यो अभियानले पूर्णता पाएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?