ओप्पोद्वारा कलर ओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा

ओप्पोद्वारा कलर ओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा
+
-

काठमाडौँ-ओपोले एण्ड्रोइड १० मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलर ओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ।

कम्पनीले ईन्फाइनाइट डिजाइन, तिब्र र स्मूथ पफरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोड लगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गराएको हो।

अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले अप्रिल महिनादेखिनै कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन्।रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु (२० भन्दा बढी ओपोका स्मार्टफोन मोडल) मा पनि यो प्रयोगका लागि उपलब्ध हुन कम्पनीले जनाएको छ।

रोलआउटका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले कलरओएसका लागि जिम्मेवार समुहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै प्रयोगकर्ताका प्रतिक्रियाहरु लाई पनि निकै गम्भिरता पूर्वक प्राथमिकतामा राखेको बताए।

उनले आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परिक्षकहरु मार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँ पटक परिमार्जन गरेका बताए।

विश्वभरका १ सय ४० देशमा कलरओएका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने, यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ।

ओपो फाइन्ड एक्स, फाइन्ड एक्स सुपरभोक इडिशन, फाइन्ड एक्स आटोमोलि लयाम्बर्गिनी इडिशन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर१७ प्रो, एफ ११ प्रो र एफ ११ मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको छ। अन्य ओपो स्मार्टफोन्सका लागि कलरओएस सेवेन अपडेटको आधिकारिक भर्जन निम्न तालिकम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?