प्रधानमन्त्री ओलीले भोलि ११ बजे संसदलाई सम्बाेधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि ११ बजे संसदलाई सम्बाेधन गर्ने
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा बोल्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रिपरिषद बैठक बस्ने छ।

भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको आगामी मोडालिटीका बारेमा निर्णय गर्ने बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष