गाई चराउन गएका वृद्धको भीरबाठ लडेर मृत्यु

गाई चराउन गएका वृद्धको भीरबाठ लडेर मृत्यु
+
-

सिमकोट – गाई चराउन वनमा गएका एक जना वृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर ८ को स्याँडा गाउँका ६० वर्षका जक्ते बुढा रहेका छन् ।

शनिबार बिहान गाई बस्तु चराउन गाउँ नजिकै रहेको माझगाउँको वनमा पुगेका बुढा दिउँसो एक बजेतिर लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदीले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?