कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
+
-

सिमकोट-कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।सोमबार मात्रै नयाँ ११० जना सङ्क्रमित थपिएपछि कर्णालीमा कुल सङ्क्रमितको सख्या एक हजार ७७ पुगेको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन जना थप भएपछि कुल सङ्क्रमितको सख्या एक हजार ७७ पुगेको हो।

सामाजिक विकास मन्त्रालयले सोमबार जारी गरेको बिज्ञप्तीका अनुसार दैलेखमा ९१ जना र सुर्खेतमा १९ जना नयाँ कोरोना संक्रमित संख्या थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सक्र्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए।

हलसम्म १५१ जना निको भएर घर फर्किए
सोमबारसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको सङ्ख्या १५१ पुगेको छ।

कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना, लेकबेसी आइसोलेसन सेन्टर सुर्खेतबाट नौ जना गरी कूल ५७ जना नयाँ सङ्क्रमित निको भएर घर फर्किका छन्।

योसहित अहिलेसम्म कुल १५१ जना घर फर्किएको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

आइतबार कर्णाली प्रदेशको सुर्खेत र दैलेख जिल्लामा थप ५२ जना नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा कोरोना संक्रमित नयाँ पुष्टि भएका हुन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?