कर्णालीमा थप नौ जनामा कोरोना पुष्टि

कर्णालीमा थप नौ जनामा कोरोना पुष्टि
+
-

सिमकोट– कर्णाली प्रदेशमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये चार जना सुर्खेतका छन् भने पाँच जना दैलेखका हुन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८६ पुगेको छ। अहिलेसम्म कर्णालीमा तीन जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?