क्वारेन्टिनमा नियमित योग

क्वारेन्टिनमा नियमित योग
+
-

दाङ–पतञ्जली योग लमही नगर समितिले क्वारेन्टिनमा बसेकाहरुलाई योग अभ्यास गराउँदै आएका छन् ।

लमही नगरपालिका वडा नं. ६ स्थित आदर्श नमूना माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुलाई हरेक दिन बिहान योग अभ्यास गराउँदै आएको पतञ्जली योग लमही नगरका अध्यक्ष भेषराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार नियमित योग अभ्यासले शरीरमा प्रतिरोधात्मक क्षमताको विकास हुने भएकाले कोरोना भाइरससँग प्रतिरोध गर्न योग अभ्यास गराइएको हो ।

वडा कार्यालयको समन्वयमा योग सञ्चालन गरिएको छ ।

पतञ्जली जिल्ला महिला समितिका उपाध्यक्ष सहना श्रेष्ठ, लमही नगरका अध्यक्ष भेषराज भट्टराई, पतञ्जली योग जिल्ला युवा महासचिव कमल अधिकारी, नगर समितिका उपाध्यक्ष सिमा डाँगी, रातोडाँडा योग केन्द्रका अध्यक्ष दुर्गा ओली लगायतले योग प्रशिक्षण दिँदै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?