कर्णालीका दैलेख, जाजरकोट र सुर्खेत जिल्लामा नौ जना कोरोना संक्रमित थपिए

कर्णालीका दैलेख, जाजरकोट र सुर्खेत जिल्लामा नौ जना कोरोना संक्रमित थपिए
+
-

सिमकोट-शुक्रवार कर्णालीका तीन जिल्ला जाजारकोट, सुर्खेत र दैलेखमा नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी  रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर विधिबाट परीक्षण कोरोना पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले पछिल्लो पटक सार्बजनिक गरेको विवरण अनुसार शुक्रवार दैलेखको भैरवी गाउँपालिका वडा नम्बर २ का १४ र १७ वर्षका पुरुषमा कोरोना देखिएको छ भने सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १ मा १८ र २६ वर्षका पुरुष, २ नम्बरमा ४८ वर्षका पुरुष, ६ नम्बरमा २५ वर्षका पुरुष, ८ नम्बरमा २१ व्र्षका पुरुष र ११ वडामा ३६ वर्षका महिलामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।

त्यसैगरी जाजरकोट जिल्लाको छेडगाड गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

अब कर्णालीमा कोरोना पुष्टि भएको संख्या एक हजार २३३ जना पुगेको छ। त्यसैगरी शुक्रवार कालिकोटबाट दुई जना र सुर्खेतवाट एक जना गरि तीन जना निको भएका छन्। अब कर्णालीमा कोरोना जित्नेको संख्या ५०८ जना पुगेको छ। मृत्यु संख्या पनि संख्या पनि चार पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?