ग्रहणको उत्कर्षमा ‘चन्द्रमा’ जस्तो सूर्य (तस्बिरहरु)

ग्रहणको उत्कर्षमा ‘चन्द्रमा’ जस्तो सूर्य (तस्बिरहरु)
+
-

नेपालसहित विभिन्न देशबाट आइतबार खण्डग्रास सूर्यग्रहण देखिएको छ । खग्रास नभए पनि आइतबारको ग्रहणको मध्य समयमा सूर्यको अधिकांश भाग छोपिएर कालो देखिएको छ ।

ग्रहणको मध्य समय दिउँसो १२ बजेर ३८ मिनेट जाँदा सूर्यलाई चन्द्रमाले अधिकांश रुपमा ढाकेको हो ।

बादल लागेको तथा केही समय पानी परेका कारण ग्रहण अवलोकनमा अवरोध भए पनि काठमाडौँका केही स्थानमा विशेष व्यवस्था गरेर ग्रहण अवलोकनको व्यवस्था गरिएको छ ।

ग्रहणको मध्य समयमा सूर्य अधिकांश रुपमा छोपिएर शुक्ल पक्षको सुरुवाति दिनको चन्द्रमा जस्तो आकारमा देखिएको छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँको बत्तीशपुतलीमा रहेकाे नेपाल एष्ट्रोनोमिकल सोसाईटीको कार्यलयबाट देखिएको सूर्य ग्रहणका केही तस्बिर खिचेकी छन् ।

यो पनि पढ्नुहोस्

सूर्यलाई ग्रहणले ढाकेपछि… (तस्बिरहरु)

सूर्यलाई ग्रहणले ढाकेपछि… (तस्बिरहरु)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?