कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमित पुष्टि

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमित पुष्टि
+
-

सिमकोट-कर्णाली प्रदेशका चार जिल्लामा आईतबार एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्कक्रमण देखिएकाहरुमा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका छ जना, सुर्खेत र दैलेखका दुईरदुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका एक जनामा कोरोना सक्रमण देखिएको हो।

रुकुमा पश्चिममा पहिलो पटक कोरोना पुष्टि भएको हो। अब कर्णालीका सबै जिल्लाका कोरोना फैलिउको छ। योसँगै कर्णालीमा कोरोना सक्रमणको सख्या एक हजार २५६ पुगेको छ।

यस्तै, आइतबार १४ जनालाई डिस्चार्ज गरिएको छ । निको भएर घर जानेको सङ्ख्या ५३१ पुगेको छ।

प्रदेश अस्पताल, सुर्खेतबाट तीन जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट तीन जना, नौमुले आइसोलेसन सेन्टरबाट सात जना, जाजरकोट अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको हो।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सक्र्रमणका कारण मृत्यु हुनेको सख्या चार रहेको छ। मृत्यु संख्या पनि संख्या चार रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?