स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द
+
-

सिमकोट – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. मंगल रावलले बताए ।

कोरोना पुष्टि भएका चारै जना स्वास्थ्यकर्मीलाई आईसोलेसनमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेक अन्य सबै सेवाहरु अर्को सूचना प्रकाशित नगर्दासम्मका लागि बन्द गरिएको उनले बताए ।

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बुधबार प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?