कविता

खै एक खर्ब? महाकालीमा खोज्‍नू ,समृद्धि डुब्यो

खै एक खर्ब? महाकालीमा खोज्‍नू ,समृद्धि डुब्यो
+
-

अर्कै जीव पो,
कागले कान लान्छ?
उल्टो उखान !

आफू जब्बर
फुटाउँने पो ‘सिसी’
यो एम सिसी !

यो ‘सिसी’ पनि
को कोसँग जोडिन्छ,
कुलत जस्तो !

करेन्ट लाग्यो
विजुली नआउँदै
वा ! एम सि सी ।

कोशेली किन ?
कोखामा दाह्रा देख्छु
घर भाँडिन्छ।

एउटा मान्छे,
सर्वज्ञानी हुँदैन-
एक विस्मृति!

खै एक खर्व ?
महाकालीमा खोज्नू ,
समृद्धि डुब्यो।

कुर्सी तानेर
जग हसाऊ ठालु,
जय ! ‘नेपाल’

धमिलो धन्दा-
खोज्नु छ राजहंस
झिक्नु छ सत्य !

उल्टो छ चक्र !
प्रवृत्ति फेरिएन
ऋतु फेरिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?