पाकिस्तानको स्टक एक्सचेन्ज कार्यालयभित्र गोली हानाहान, कम्तीमा ९ जनाको मृत्यु

पाकिस्तानको स्टक एक्सचेन्ज कार्यालयभित्र गोली हानाहान, कम्तीमा ९ जनाको मृत्यु
+
-

कराँची-  पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्ज कार्यालयभित्र सोमबार बन्धुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्।

चार जनाको समूहमा आएका बन्धुकधारीले कार्यालयको गेटमा सुरक्षार्थ खटिएकामाथि ग्रिनेड प्रहार गर्दै भित्र प्रवेश गरेका थिए। उनीहरुले चलाएको गोली लागेर सुरक्षागार्ड र प्रहरी अधिकारीहरुको ज्यान गएको हो।

सुरक्षा कारबाहीमा चारै जना बन्धुकधारी पनि मारिएका छन्। उनीहरु प्रहरीले लगाउने पोशाकमा त्यहाँ पुगेका थिए। कराँचीको उक्त स्टक एक्सचेन्ज पाकिस्तानको सबैभन्दा ठुलो स्टक एक्सचेन्ज हो।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?