
रविन आचार्य
असार १५, २०७७
अ
+
अ
अ
-
विषम परिवेशमै पनि ललितपुरको खुमलटारमा सोमबार रोपाइँ महोत्सव गरी धान दिवस मनाइएको छ । हरेक वर्ष असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

