फोटो फिचर

सरकारविरुद्ध नयाँबानेश्वरमा इनफ इज इनफ अभियानको धर्ना

सरकारविरुद्ध नयाँबानेश्वरमा इनफ इज इनफ अभियानको धर्ना
+
-

काठमाडौँ – इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन ।

अभियानले कोभिड–१९ व्यवस्थापनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो । लक्षणहरू देखिए वा नदेखिए पनि जोखिममा भएका सबैका लागि तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराउन उनीहरुको माग छ ।

खतरामा भएका सबैलाई चार तहमा विभाजन गर्ने विधि अपनाएर परीक्षण गर्न पनि अभियानले माग गरेको छ ।

यस्तै अग्रपंक्तिका स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई सुरक्षा प्रदान गर्न र बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनबारे सम्पूर्ण जानकारी जनतालाई उपलब्ध गराउँदै पारदर्शिता र जिम्मेवारीको प्रतिबद्धता गर्न पनि अभियानले सरकारलाई आग्रह गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?