अत्यावश्यकका लागि भन्‍दै ‘पठाओ’ले पुन: सुरु गर्‍यो सेवा

अत्यावश्यकका लागि भन्‍दै ‘पठाओ’ले पुन: सुरु गर्‍यो सेवा
+
-

काठमाडौं-मोटरसाइकल सेवामा उपभोक्ताबाट प्रशंसा बटुलेको ‘पठाओ’ले लकडाउनको तीन महिनापछि पुन: आफ्नो सेवा सुरु गरेको छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अति आवश्यक सेवा मात्रै उपलब्ध गराउन पठाओको सेवा सुरु गरेको पठाओका कार्यकारी अधिकृत (सिइओ)   असिममान सिहं बस्नेतले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘हामीले अति आवश्‍यक सेवाका लागि मात्रै पठाओ सञ्‍चालन गरेका छौँ। सामान्‍य भएमा राइडरले नै क्‍यान्सिल गर्छ। ‘

बस्नेतका अनुसार ‍ग्राहकबाट पठाओको माग बढेपछि पहिलो दिन २० जना राइडर हुँदै तेस्रो सयजनालाई प्रोटेक्टिभ इक्विपमेन्ट सहित अनुमति दिइएको हो।

उनले भने, ‘हामी प्रति राइडर प्रोटेक्टिभ सुट, २० ओटा मास्क, सेनिटाइजर दिएका छौँ। यात्रुलाई भने अनिवार्य रुपमा मास्क लगाउनु पर्ने मापदण्ड बनाएका छौँ।’

यसका साथै टूटलले पनि आफ्नो नियमित सेवा सुरु गरेको छ। उसले पनि  आफ्ना राइडरलाई पनि मास्क, सेनिटाइजर र  पीपी दिदै सेवा सुरु गरेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?