‘इनअफ इज इनअफ’को चेतावनीः आवाज सुनिएन भने आन्दोलनले उग्र रुप लिन्छ

‘इनअफ इज इनअफ’को चेतावनीः आवाज सुनिएन भने आन्दोलनले उग्र रुप लिन्छ
+
-

काठमाडौँ– ‘इनअफ इज इनअफ’अभियानका अभियन्ताले सरकारले आफूहरुको माग वेवास्ता गरे सरकारविरुद्धको आन्दोलनले उग्र रुप लिने चेतावनी दिएका छन्।

शनिबार ह्याम्स अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताले युवाहरु अति भयो भनेर बाहिर निस्किएको हुँदा अब सधैभरी आँखमा पट्टी बाँधेर चुप लागेर नबस्ने बताएका हुन्।

अहिले नै आन्दोलनको रुप कस्तो हुन्छ भनेर निर्क्याैल भइनसकेको र फेसबुक ग्रुपमा छलफलपछि कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरिने अभियानको भनाइ छ।

गत शुक्रबार (असार १२)देखि सत्याग्रह सुरु गरेका उक्त अभियानका मुख्य अभियन्तामध्येका एक इसान अधिकारी ‘ई’को स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

अर्का अनसनकारी पुकार बमलाई ह्याम्समै भर्ना गरिएको थियो।

पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित बनाउन, जीवन र मृत्युसँग जोडिएको विषयमा भ्रष्टाचार रोक्न, फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन, सर्वोच्च अदालतका आदेशको कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै अधिकारीले अनशन सुरु गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?