कलह अर्को देशै विनाश पार्दै ‘हल्दी’ सपार्दै

कलह अर्को देशै विनाश पार्दै ‘हल्दी’ सपार्दै
+
-

मोरो सलह !
गुबै सखाप पार्छ
‘डकैती’ गर्दै।

कलह अर्को
देशै विनाश पार्दै
‘हल्दी’ सपार्दै।

यात्रा दुवैको
पारिदेखि वारिको
घरबारीको।

उस्तै उस्तै हुन्
सलह र कलह
‘खेती’ इतिश्री !

रातो सिरानी
अनेकानेक स्वप्‍न
पारपाचुके !

रूख तात्दैछ-
कोरोना कि जण्डिस ?
जरामा हेर्नू !

सुकेको रूख
निस्तेज सूर्य छेउ
भलाकुसारी !

जिङ्ग्रिङे रूख
बेसारे -घामसँग
लजाउँदैछ !

सूर्यास्तअघि
रूख ढालेर कतै
हलाे बन्ला र !

शीतल छैन,
घाम गढेको ज्वरो-
कुखत पार्दै !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?