
प्रकाश ढकाल
साउन १, २०७७
अ
+
अ
अ
-
संसदको प्रत्यायोजित विधान तथा सरकारी आश्वासन समितिले बिहीबार योगी नरहरिनाथका ऐतिहासिक पुस्तक राखिएको मृगस्थलीको भ्रमण गर्ने क्रममा उनका सम्पदाहरु धुजाधुजा अवस्थामा फेला पारेको छ।

