हुम्लामा हवाइ मार्गबाट २० करोड पुर्‍याइयो

हुम्लामा हवाइ मार्गबाट २० करोड पुर्‍याइयो
+
-

सिमकोट-जिल्लामा पैसाको अभाव भएका बेला हवाई मार्गबाट पैसा पुर्‍याइएको छ।  राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्रसँग माग गरेको केही दिन भित्र जिल्लामा पैसा आई पुगेको हो।

पैसाको अभाब भएका बेला हुम्ला जिल्लामा बीस करोड पैसा आइपुगेको छ। आर्थिक वर्षको समाप्ती संगै बैंकहरुमा पैसाको अभाब भएका बेला राष्ट्र बैंक नेपालगंजबाट पैसा आइपुगेको हो।

बैंकमा पैसाको अभाब हुन थालेको पाँच पछि राष्ट्र बैंक नेपालगंजबाट बुधवार पैसा हवाई मार्गबाट आई पुगेको राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाकी प्रबन्धक सबिता शाहीले बताइन्।

आर्थिक वर्षको अन्त भएको कारण बिभिन्न बिकासे योजनाको भुक्तानी धेरै दिनु पर्दा बैंकमा पैसाको अभाव भएको थियो। जिल्लाको माग अनुसार राष्ट्र बैंक नेपालगञ्‍जले बीस करोड पठाए पछि अब पैसाको समस्या समधान हुने भएको छ।

बाणिज्य बैंकलाई दश देखि पन्द्र करोड रुपियाँको आबश्यकता रहेको बेला आवश्यक पैसाको ब्यबस्था भएपछि समस्या समाधान हुने भएको छ। बाणिज्य बैंकमा पैसा आएपछि भुक्तानी लिनेको लामो भिड लागेको छ।

सो बैंकले पैसाको अभाब भएपछि एक दिनमा पाँच हजार मात्र भुक्तानी दिनु परेको थियो।यसबाट आर्थिक वर्ष समाप्तिका बेला भुक्तानी लिने धेरै सेवाग्राही मर्कामा परेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?