इनअफ इज इनफले फेरि सम्झायो आफ्ना माग, ‘सत्याग्रह जनताको जीवन रक्षाका लागि’

इनअफ इज इनफले फेरि सम्झायो आफ्ना माग, ‘सत्याग्रह जनताको जीवन रक्षाका लागि’
+
-

काठमाडौं- कोरोना भाइरसको महामारीमा सरकार जनताप्रति संवेदनशील नभएको र अनियमिततामा लिप्त भएको भन्दै आन्दोलन गरिरहेको इनअफ इज इनअफले आफ्ना मागबारे पुन सरकारलाई स्मरण गराएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै उसले कोरोना भाइरसको महामारीविरुद्ध गम्भीर बन्न र जनताको सुरक्षालाई के‍न्द्रमा राख्न सरकारलाई आग्रह गरेको छ।

पिसिआर परीक्षणको दायरा वृद्धि, भएका साधन स्रोतको प्रयोग, कन्ट्याक्ट ट्रेसिङ, चाँडो नतिजा, क्वारेन्टिन रणनीति सुधार, राहत र सुरक्षा, पारदर्शीता तथा जवाफदेयीता, स्वास्थ्य क्षमतामा वृद्धि, विज्ञ सुझाव समिति गठन, जोखिमको जानकारी, मानव अधिकारको रक्षालगायत विषयमा गम्भीर बन्न इनअफ इज इनअफले आग्रह गरेको छ।

लामो समयदेखि  सत्याग्रह गर्दै आएको इनअफ इज इनअफले मंगलबारदेखि आन्दोलनका कार्यक्रमको दायरा फराकिलो पारेको छ।  इनअफ इज इनअफले जनताको जीवन रक्षाका लागि सत्याग्रह भएको विज्ञप्तिमा उल्लेख छ।

तस्बिरहरु: रविन आचार्य

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?