प्रशिद्ध व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक गर्ने तीनजनाविरुद्ध उजुरी

प्रशिद्ध व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक गर्ने तीनजनाविरुद्ध उजुरी
+
-

अमेरिकाका प्रमुख राजनीतिज्ञ तथा व्यवसायी र सेलिब्रेटीको ट्वीटर एकाउन्ट ह्याक गर्नेकार्यमा संलग्न तीनजना मध्ये एकजना बेलायको दक्षिण तटीय क्षेत्र बोग्नर रिजेसका बासिन्दा रहेको अमेरिकाको न्याय विभागले जनाएको छ ।

क्यालिफोर्नियाका अधिकारीले १९ वर्षका म्यासन शिपार्डविरुद्ध गम्भीर अपराधको अभियोग दर्ता गरेका छन्।

बेलायतको राष्ट्रिय अपराध ब्युरो (एनसिए) ले प्रहरीसहित गएर बोग्नर रिजेसमा रहेको म्यासनको घरमा खानतलासी गरिएको बताएको छ ।

ट्वीटर एकाउन्ट ह्याक भएको घटनामा संलग्न ताम्पा र निमा फाजेलीविरुद्ध पनि फ्लोरिडामा उजुरी दर्ता भएको छ । उनीहरु दुवै ओरलाण्डोका बासिन्दा हुन् र दुवै २२ वर्षका भए । मजाक वा मुनाफा, जे का लागि भएको भए पनि ट्वीटर एकाउन्ट ह्याकिङ्ग स्वीकार्य नरहेको अमेरिका न्यायाधीवक्ता डेविड एल एन्डर्सनले बताएका छन् ।

गएको जुलाई १५ मा विभिन्न व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामा, अमेजेनका मालिक जेफ बेजोस, इलोन मस्क, माक्रोसफ्टका संस्थापक बिल गेट्स, आउँदो नोभेम्बर हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन, किम कार्डासियनसहितको एकाउन्ट ह्याक भएको थियो ।

यो पनि पढ्नुहोस्

ह्याकरको निशानामा अमेरिकी अर्बपति तथा प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट

ह्याकरको निशानामा अमेरिकी अर्बपति तथा प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट

ट्वीटर एकाउन्ट ह्याक सम्बन्धमा एफबिआईले थाल्यो अनुसन्धान

ट्वीटर एकाउन्ट ह्याक सम्बन्धमा एफबिआईले थाल्यो अनुसन्धान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?