बन्दाबन्दीमा रोकिएको जडिबुटी निकासी सुरु

बन्दाबन्दीमा रोकिएको जडिबुटी निकासी सुरु
+
-

सिमकोट – कोरना संक्रमणका बेला सिमकोट विमानस्थलमा रोकिएको जुडिबुटी हवाई मार्गबाट नेपालगञ्ज निकासी हुन थालेको छ।

बन्दाबन्दी खुकुलो भई सरकारले हुम्ला जिल्लाका लागि हवाई यातायात सुचारु गर्ने निर्णय गरेसँगै रोकिएको जडिबुटी निकासी हुन थालेको हो।

व्यापारीले स्थानीय प्रशासनसँगको समन्वयमा सिमकोट विमानस्थलमा रोकिएको जडिबुटी हवाई मार्गबाट निकासी सुरु भएको व्यापारी छिरिङ लामाले बताए।

जहाजमा निकासी हुन नसक्दा जडिबुटी कुहिने चिन्ता भएको बेला निकासी गर्न पाएपछि व्यापारीलाई राहत भएको छ।

हाल जडिबुटी मध्य कुट्की एक हजार १४१ केजी, सेताक चिनी अठार हजार ३४५ केजी, अतिस ७५ केजी, सुगन्धवाल सात हजार २३० केजी, गुच्ची च्याउ ४२७ केजी र बीस जरा दुई सय केजी नेपालगञ्ज हवाई मार्गबाट निकासी भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख मनोज चौधरीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?