दलदलमा नेता भासिएपछि मुलुक डुब्दै!

दलदलमा नेता भासिएपछि मुलुक डुब्दै!
+
-

दलदलमा
नेता भासिएपछि
मुलुक डुब्दै !

चिन्तेले चिन्थे
अँ चिनी चिनी दिन्थे
चम्चा पो चम्के !

यो भेँडीगोठ
भेडा भेडातिर नै
बाख्रा-बिचल्ली !

भीड भान्सामा
कोभिडको ताण्डव
जाग्दैन भान्से !

नेताका नत्थी
बाह्रबुँदे डोरीले
तान्दै र रोक्दै !

डोरी मक्कियो
भकारो ‘नि रित्तियो
समृद्धि स्वप्न !

बुढो भ्यागुतो
झीलमा गाउँदैछ
बैँसको गीत !

फुत्रुक्क उफ्र्यो
ताल बाहिरै नाच्यो
सर्पको दृष्टि !

सर्पको मुख
माछा निल्दै भ्यागुता
जीवन-चक्र !

भ्यागुते ठालु
‘जलकपूर’ जन्ता
बैरिको फँडा !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?