हुम्लामा कोरोनाको सन्त्रासकाबीच फुटबल प्रतियोगिता

हुम्लामा कोरोनाको सन्त्रासकाबीच फुटबल प्रतियोगिता
+
-

सिमकोट-देशभर कोरोनाको संक्रमण फैलिरहँदा सिमकोटमा भने साउने पूर्णिमाको अवसरमा जिल्ला स्तरीय फुरुष तथा महिलाहरुको खुल्ला सेभेन ए साईट फुटबल प्रतियोगिता सुरु भएको छ।

रानी वन युवा क्ललको आयोजनामा सामाजिक दूरी कायम राख्‍दै लिककम नकाउट फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको

यस अघि क्लबले सो प्रतियोगिता गर्ने जनाए पनि स्थानीय प्रशासनले कोरोना संक्रमणको त्रासका कारण प्रतियोगिता आयोजना गर्न नपाइने दिर्देशन दिएको थियो। तर पछि क्लबका पदाधिकारीहरुले सामाजिक दूरी र सुरक्षा अपनाएर प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएपछि फुटबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष आइतराम बोहराले बताए।

उनले भने, ‘प्रतियोगितामा पुरुषतर्फ २४ वटा टिमको सहभागिता रहेको छ भने महिलातर्फ तीन वटा टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा बिजेता टिमले पचास हजार ९९९ रुपियाँ नगद पुरुस्कार पाउने छ भने उपबिजेता टिमले बीस हजार ९९९ रुपियाँ नगद पाउने छन्।’

प्रतियोगिता सञ्‍चालन हुदा खेलमैदानको दाँया बाँया दर्शक बस्ने स्थानमा सामाजिक दुरी कायम गरे बस्नका लागि क्वलले पचास जना स्वयम सेबक परिचालन गरेको छ। खेल अवभिभर सुरक्षाकर्मी र स्वास्थ्य कर्मी पनि परिचालन भएका छन्।

प्रतियोगिताको पहिलो खेलमा आयोजक रानीबन एले खार्पुनाथ गाउँपालिकाको लाली एफसीसँग बिजेता भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?