लकडाउनले चिनाएको झरना (तस्बिरहरु)

लकडाउनले चिनाएको झरना (तस्बिरहरु)
+
-

दाङ – तुलसीपुर उपमहानगरपालिका–३ को साततले वनमा रहेको झरनामा स्थानीयको खासै चासो परेको थिएन लकडाउन अघिसम्म।

तर कोरोना भाइरसको महामारीका कारण अधिकांश गतिविधि रोकिए, मानिसको चहलपहल कम भयो अनि साततले वनमा रहेको झरनामा ध्यान खिचियो।

अहिले सो झरना घुम्न रुचाउने स्थानीयहरुको आकर्षणको केन्द्र बनेको छ । दैनिक दुई सयदेखि पाँच सयजना झरना अवलोकनका लागि जाने गरेको साततले गुफा सात मन्दिर पर्यटन विकास समितिले जनाएको छ।

झरना हेर्न चाहनेले २० रुपैयाँ तिरेर टिकट काट्नु पर्छ। पहिलेदेखि नै झरना रहे पनि अहिले स्थानीयको आकर्षण बढेको र कोरोना भाइरसको महामारी अन्त्य भएपछि जिल्ला बाहिरका पर्यटकहरुलाई पनि आकर्षित गर्ने गरी प्रचारप्रसार गर्ने योजना रहेको पर्यटन विकास समितिले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?