महाकालीमा जलयात्रा सुरु
धनगढी – महाकाली नदीमा साहसिक जलयात्रा र्याफ्टिङ सुरु भएको छ। कञ्चनपुरकाे मदत्त नगरपालिका वडा नम्वर–१२ मा पर्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झुलुङ्गे पुलसम्म र्याफ्टिङ सेवा सुरु भएको हो। महाकाली र्याफ्टिङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरि शाहसिक जलयात्रा सुरु गरेको…