कोएम्यान बार्सिलोनाको प्रशिक्षक नियुक्त

कोएम्यान बार्सिलोनाको प्रशिक्षक नियुक्त
+
-

म्याड्रिड- बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोम्यान नियुक्त भएका छन्। ५७ वर्षीय कोम्यान यसअघि नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोली प्रशिक्षक थिए।

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोलको हार ब्यहोरेपछि बार्सिलोनाले किके सेटिएनलाई बर्खास्त गरेको थियो। बार्साले कोएम्यानलाई प्रशिक्षक नियुक्त गर्न लागिएकोबारे यसअघि नै अनौपचारिक जानकारी दिइसकेको थियो।

नेदरल्यान्ड्समा उनको दुई वर्षको कार्यकाल अझै बाँकी थियो। कोएम्यानलाई बार्साले दुई वर्षका लागि नियुक्त गरेको छ।

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’