
रविन आचार्य
भदौ ९, २०७७
अ
+
अ
अ
-
लायन्स् क्लबले गत सातादेखि ‘अक्सिजन बैंक’ को सुरुवात गरेको छ। कोरोना महामारी बढ्दै गएपछि क्लबले निशुल्क अक्सिजन उपलब्ध गराउन ‘अक्सिजन बैंक’ को सुरुवात गरेको हो।क्लबका अध्यक्ष दीपक बन्सलले विशेषगरी ‘होम आइसोलेसन’ बस्ने विपन्न वर्गहरुका लागि ‘अक्सिजन बैंक’ को सुरुवात गरेको जानकारी दिए।

