नियमित उडानमा पीसिआर परिक्षण नगरेकालाई ल्याए एयरलाइन्सलाई कारबाही

नियमित उडानमा पीसिआर परिक्षण नगरेकालाई ल्याए एयरलाइन्सलाई कारबाही
+
-

काठमाडौं- सरकारले नियमित अन्तर्राष्ट्रिय फ्लाइटमा पीसिआर परिक्षण नगरेका यात्रुलाई ल्याए सबै यात्रुलाई एयरलाइन्सले आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ। सरकारले नियमित उडानमा आउने यात्रुलाई पछिल्लो ७२ घण्टामा गरेको पीसिआर परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने शर्त राखेको छ।

सरकारले सिमित देशमा सेप्टेम्बर १ तारिखबाट नियमित उडान सुरु गर्दै छ। नियमित उडान नहुने देशमा चार्टर्डमार्फत नेपाली ल्याइने सरकारको निर्णय छ। चार्टर्डमा  पीसिआर गरेका र नगरेकालाई सँगै ल्याउने पाइने छैन। ७२ घण्टा यता  पीसिआर परिक्षण गरि नेगेटिभ रिपोर्ट भएका यात्रुलाई होम क्वारेन्टिनमा  पठाइने छ।

सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ तारिखसम्म ६० वटा नियमित फ्लाइट र २७ वटा चार्टर्ड फ्लाइट हुँदै छ। पीसिआर परिक्षण सहज भएका देशमा नियमित फ्लाइट खोलिएको छ भने सहज नभएको देशमा चार्टर्ड फ्लाइट गरिने छ।

कोरोना भाइरसको महामारी र निरन्तरको लकडाउनका कारण हालसम्म ५२ हजार नेपाली चार्टर्ड उडानमार्फत घर फर्काइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?