ईन्द्रजात्रा विशेष हाइकू

घरै बसेर क्रोधाग्नि निभाउँदै कोरोना जित्नू

घरै बसेर क्रोधाग्नि निभाउँदै कोरोना जित्नू
+
-

ईन्द्रको चोरी?
‘खाइसी’-पारिजात
बगैँचै रित्यो!

पाता कस्नु छ
सहस्र ईन्द्रहरू
के के चोर्दैछन् ?

अनन्त ईन्द्र !
‘च्यान्हु च्याचया जात्रा’
दैनन्दिन छ ।

ईन्द्रको क्रोध
असिना र चट्याङ्ग
आज’नि उस्तै।

हे वसुन्धरा !
छुटेछ ऐरावत
टुटेछ मन !

ए ‘घनश्याम’ !
क्रोधित ईन्द्रहरू
‘बलम भोज’ !

कृषिमा क्रान्ति !
कि कोरोना क्रान्ति हँ ?
भोक उम्रियो ।

ईन्द्रजात्रामा
पारिजात दिँदैछु
मल देऊ न !

प्रकोप हट्छ
व्रतमा ‘वसुन्धरा’
मिल्नु छ मन ।

घरै बसेर
क्रोधाग्नि निभाउँदै
कोरोना जित्नू

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?