सडक खन्दा कोदो र मकै बाली नष्ट

सडक खन्दा कोदो र मकै बाली नष्ट
+
-

सिमकोट-सडक निर्माणका क्रममा बाला लागेको कोदो र कोसा लागेको मकै बाली नष्ट भएको छ।

भिरोलो क्षेत्रमा बाली लगाएको जग्गाको छेउमै डोजर लगाएर सडक निर्माण गरिए पछि बाली नष्ट भएको हो।

सिमकोट गाउँपालिका वडा नम्बर २ का कन्न बोहराले खार्पु देखि ग्याग्रुसम्मको आन्तरिक सडक निर्माणका क्रममा कोदो र मकै बालीमा क्षेती पुगेको बताए।

उनले बिकाससंग बिनास स्वभाबिक भएपछि हिउद भरि खाली बस्ने प्रबृतिका कारण अहिले काम सुरु गर्नाले बाली लगाएको जग्गामा क्षेती पुगेको बताएका हुन।

किसानले मिहेनेत गरि लगाएको मकै र कोदो बालीमा माथिबाट सडक निर्माण गर्ने क्रममा खसेको ढुङ्गा माटोले क्षति पुर्याएको छ। कोदो पाक्ने समय हुन थालेको भएको छ भने कमै पनि कोसा लाग्ने समय भएको हो।

तर सबै सडक निर्माणका क्रममा क्षेती पुगेपछि किसान मर्कामा परेको सिमकोट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य हुनी बोहराले क्षेतीको कुनै क्षेतीपुर्तीको ब्यबस्था नभएको बताए।

ग्याग्रु क्षेत्र मकै, कोदो र धान खेतीका लागि राम्रो उत्पादन हुने क्षेत्र हो।उनले सडक क्षेउको एक किलो मिटर क्षेत्रको जग्गामा लगाएको बालीमा क्षेती पुगेको बताए।

बोहराले स्काभेटरले खन्दा निस्केको माटो र ढुङ्गाले बालीलाई मैदान जस्तै बनाएपछि किसानहरुले निर्माण कम्पनी र भौतिक पुर्वाधार बिकास कार्यालयसंग क्षेतीपुर्तीका लागि आवाज उठाए पनि कुनै सुनुवाई हुन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?