
रविन आचार्य
भदौ २३, २०७७
अ
+
अ
अ
-
सरकारले काठमाडाै उपत्यकामा निषेधाज्ञामा लागू गरेपछि काठमाडाैँको खुल्ला मञ्च मजदुरहरूको खाना खाने स्थल बन्न पुगेको छ। कुनै बेला ठूला ठूला नेताहरूको भाषण गर्ने ठाउँ, सर्वहारा, गरीब र मजदुरहरूको अधिकारको हक र अधिकार माग्ने उक्त खुल्ला मञ्च निषेधाज्ञामा मजदुरहरूको खाना खान स्थल बनेको हो।

