अस्पतालको बिग्रेका भेन्टिलेटर नि:शुल्क बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

अस्पतालको बिग्रेका भेन्टिलेटर नि:शुल्क बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र
+
-

काठमाडाैँ-वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले राष्ट्रिय ट्रमा सेन्टरको बिग्रेका ७ वटा भेन्टिलेटरहरू नि:शुल्क बनाइदिएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका बायो-मेडिकल ईन्जिनियरहरूले तीन दिन लगाएर उक्त भेन्टिलेटरहरू बनाइ दिएको केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘ल सुन्नु होस्, नेपालको एक मात्र National Trauma Center, महाबौद्धको ७ वटा बिग्रेको भेन्टिलेटरहरु ३ दिनमा बन्यो। ती भेन्टिलेटरहरु Bella Vista कम्पनीका थिए र नयाँमा प्रति भेन्टिलेटर झन्डै १९ लाख रुपिंया बजार मुल्य पर्ने रहेछ। सो सेन्टर भारत सरकारको सहयोगमा बनेको रहेछ।’

यसका साथै उक्त भेन्टिलेटरहरु बनाउनको लागि चाहिने सेन्सरहरु केहि दिन अगाडि नयाँ दिल्लीबाट सन्दीप रानाले ९८ हजार रुपैंया आफैँले तिरेर ल्याई दिएका थिए।उनले पैसा लिन मानेनन् र ती सेन्सरहरु दान गरेका थिए। ती सेन्सरहरु भारतमा ५ हजार नेपाली रुपैंया प्रति गोटा पर्छ।

महावीरले आविष्कार केन्द्रले अरु अस्पतालहरुबाट पनि अनुरोध आइरहेको र अरु भेन्टिलेटरहरु पनि सके सम्म मर्मत गर्ने प्रयास भइरहेको जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?