कोरोना कम्प तर्साउने सूचिमा उखाने हुप्र !

कोरोना कम्प तर्साउने सूचिमा उखाने हुप्र !
+
-

कोरोना कम्प
तर्साउने सूचिमा
उखाने हुप्र !

के हो यो हुप्र ?
हुकुम प्रमाङ्गी क्या,
नियुक्ति गर्न।

गरिरहेछन्
फालिरहेछन् नित्य
सब माैन छन् ।

जून हेरेर
तिम्रो बिदाइ सम्झेँ
सत्ता उज्यालो।

प्रकाश -सूर्य
उस्तै भए’नि भिन्न
प्रिय-अप्रिय ?

सत्ता जहिल्यै
अध्यारै रूचाउँछ
तिमी उज्यालो ?

उज्याला त्रय-
नेता, मन्त्री र दले
जनता गले।

गलेका मान्छे
ढलेका नसम्झनू
वीष वृक्ष हो !

सर्पको वीष
कति जम्मा गरियो
सर्प पालक?

पाल्नै पर्ने भो
सर्प,नेता रजाैटा
पेट काटेर !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?