दर्शनका लागि मन्दिर खुला गर्न मागसहित पशुपतिमा प्रर्दशन

दर्शनका लागि मन्दिर खुला गर्न मागसहित पशुपतिमा प्रर्दशन
+
-

काठमाडौँ – पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशन गरेका छन्।

बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै नाराबाजी गरेका छन्। प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर गराएको छ।

योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्।
उनीहरुले आफ्नो धार्मिक आस्थामा सरकारले आक्रमण गरेको भन्दै आपत्ति जनाएका छन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ।
अहिले पशुपति आसपासमा भक्तभन र प्रहरीबीच घम्साघम्सी भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?