हुम्लाका किसानलाई कोदो टिप्ने चटारो

हुम्लाका किसानलाई कोदो टिप्ने चटारो
+
-

सिमकोट– हुम्लाका किसानलाई यतिबेला कोदो टिप्न भ्याइनभ्याइ छ। चैत्र महिनामा छरेको कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको हो।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का दानसिंह रावलले कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको बताए। विगतमा भन्दा यसवर्ष केही समय अगाडी पाकेको हुँदा सयममै कोदो टिप्ने चटारो सुरु भएको हो।

हुम्लाको मुख्य बालीभित्र पर्ने कोदो टिप्नका लागि किसानलाई बिहानबाट बेलुकासम्म भ्याइनभ्याइ छ। यसपाली उत्पादनमा समेत बृद्धि हुने किसानहरुले बताएका छन्। विगतमा असोजमा पाक्ने कोदो यसपाली चाँडै पाक्नुमा मौसममा आएको परिवर्तन मुख्य कारण भएको कृषि प्राविधिक अजुर्न रोकायाले बताए।

अर्को, कुनै रोग किरा नलाग्नु र बेला बेलामा पानी परिरहेको कारण कोदो राम्रो फलेको कृषि प्राविधिकको भनाइ छ। हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा कोदो बाली फल्ने गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?