
राजा झा
असोज २, २०७७
अ
+
अ
अ
-
नेपाली रेल भारतबाट जनकपुरधाम आइपुगेको छ। नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो। ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन्।

