फोटो फिचर

झरीकै बीच त्रिभूवन विमानस्थलमा यात्रुको चहलपहल

झरीकै बीच त्रिभूवन विमानस्थलमा यात्रुको चहलपहल
+
-

काठमाडौँ – कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर लागु गरिएको लकडाउनको ६ महिनापछि सोमबारबाट आन्तरिक उडानहरु सुरु भएका छन्।

सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै ६ महिनादेखि आन्तरिक उडान ठप्प थियो।तर साेमबारदेखि आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ।

सरकारले आधा सिट क्षमतामा मात्रै विमान चलाउन भनेको थियो। एयरलायन्सहरुले त्यसको विरोध गरेका थिए।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ।

विमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ।

सोमबार दिउँसो झरीकै बीच विमानस्थलमा यात्रुहरुको बाक्लो चहल पहल छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?