
देश सञ्चार
असोज ७, २०७७
अ
+
अ
अ
-
मृत्युपछि कोरोना संक्रमण देखिएका कैदी रामलखन जैसवालको हत्या भएको र अंगहरु झिकिएको मृतकका परिवारले आरोप लगाएपछि गृह मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर त्यसलाई अस्वीकार गरेको छ।

