दिल्लीले पहिला ब्याटिङ गर्दै, सन्दीप टोलीमा फेरि परेनन्

दिल्लीले पहिला ब्याटिङ गर्दै, सन्दीप टोलीमा फेरि परेनन्
+
-

काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा केहिबेरमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीले  पहिला ब्याटिङ गर्दै छ। चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो।  सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ सेटमा परेका छैनन्।

दिल्ली आफ्नो दोस्रो खेलमा चेन्नईसँग भिड्न लागेको हो। उसले पहिलो खेलमा किङ्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो। त्यस खेलमा सन्दीप टोलीमा थिएनन्।

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले दोस्रो खेलमा राजस्थान रोयल्ससँग हार ब्यहोरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?