नेपाली भू-भाग लाप्चामा ब्रतबन्ध

नेपाली भू-भाग लाप्चामा ब्रतबन्ध
+
-

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको नेपाली भू-भाग लाप्चामा ब्रतबन्ध गर्न थालिएको छ।

मानसरोवर कैलाशको दर्शन सम्भव नभएपछि हिन्दु धर्मलवम्बीहरुले लाम्चामै छोराको ब्रतबन्ध गर्न थालेका हुन्।

युवक छोरालाई यसपालि लाप्चामा लगेर ब्रतबन्ध गरेका सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयचन्द्र रोकायाले चार  जनाको सामूहिक व्रतबन्ध गरिएको जानकारी दिए।

उनका २२ वर्षीया छोराको ब्रतबन्ध लाप्चामा गरिएको हो।

गत वर्षसम्म सिमा पास वा भिसा लगाएर हुम्लाका स्थानीय हिल्सा नाकाबाट ताक्लाकोट हुदै मानसरोवर पुगेर यसरी ब्रतबन्ध गर्ने गर्थे। यसवर्ष कोरोना कहरले नाका बन्द रहेको कारण कसैले पनि हिल्सा हुँदै ताक्लाकोटबाट जान पाएका छैनन्।

करिब पाँच हजार मिटर अग्लो लाप्चामा चार जना युवाको सामुहिक ब्रतबन्ध गरिएको अध्यक्ष रोकायाले बताए। हुम्लामा मानसरोवर कैलाशलाई ठुलो धार्मिक तिर्थ मानिने भएको कारण सो पबित्र स्थल देखिने लाप्चामा ब्रतबन्ध गरिएको हो।

कोरोनाको कारण गाउँ घरमा बिबाह ब्रतबन्ध गर्न नमिल्ने भएको मानिसहरुले यसरी लाप्चामा सो कार्य गरेका हुन। यसवर्ष लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नेको संख्यामा पनि बृद्धि भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?