अमेरिकामा टिकटक डाउनलाेडमा लागेकाे प्रतिबन्ध अदालतले राेक्याे

अमेरिकामा टिकटक डाउनलाेडमा लागेकाे प्रतिबन्ध अदालतले राेक्याे
+
-

टिकटक एप्लिकेशन डाउनलोडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि अदालतले रोकेको छ।

ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए । तर पहिले नै डाउनलोड गरेर प्रयोग गरिरहेका प्रयोगकर्ताले भने टिकटिक चलाउन पाइरहेका छन् ।

तर एप्लिकेशन डिलिट गरेमा पुनः डाउनलोड गर्न वा अपडेट गर्न पाएका थिएनन् । कोलम्बिया जिल्लाको अदालतमा प्रतिबन्धविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि प्रतिबन्धमा रोक लगाउने फैसला गरेका हुन् ।

टिकटकले राष्ट्रपतिबाट लगाइएको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलले भने एप्लिकेशनका मालिक चिनियाँ कम्युनिष्ट पार्टीको माउथपिस रहेको भन्दै वकालत गरेका थिए । राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै ट्रम्पले टिकटकको डाउनलोडमा प्रतिबन्ध लगाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?