यूएस ओपन जितेका थिएमको फ्रेन्च ओपनमा पनि विजयी सुरुवात, सिलिच सोझो सेटमा पराजित

यूएस ओपन जितेका थिएमको फ्रेन्च ओपनमा पनि विजयी सुरुवात, सिलिच सोझो सेटमा पराजित
+
-

डोमिनिक थिएमले फ्रेन्च ओपन टेनिस ग्रान्डस्लाममा शानदार सुरुवात गरेका छन्।

हालसालै करियरको पहिलो ग्रान्डस्लामका रुपमा यूएस ओपन जितेका अस्ट्रियन डोमिनिकले सोमबार भएको खेलमा मारिन सिलिचलाई सोझो सेटमा हराए। पहिलो सेट ६-४ ले जितेका थिएमले त्यसपछिका सेटहरु ६-३ र ६-३ ले हात पारे।

गत यूएस ओपनअघि  ग्रान्डस्लामको फाइनलमा तीनपटक पुगेपनि थिएमले उपाधि जित्न सकेका थिएनन्। उनले यूएस ओपनको फाइनलमा अलेक्जाण्डर जेभरेभलाई हराएका थिए।

महिला एकलतर्फ सातौँ वरियताकी पेत्रा केभितोभासहित सारा इरानी र जस्मिन पाओलिनी र बर्नार्डा पेरा दोस्रो चरणमा पुगेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’