
देश सञ्चार
असोज १५, २०७७
अ
+
अ
अ
-
रानीपोखरीको बिचमा रहेको विशेष महत्व राख्ने बालगोपालेश्वर मन्दिरमा गजूर राखिएको छ। झण्डै पाँच वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि बिहीबार बिहान विशेष पूजागरी गजूर राखिएको हो।

