छोरीको सम्झनामा रत्नपार्कमा भोजन (तस्बिरहरु)

छोरीको सम्झनामा रत्नपार्कमा भोजन (तस्बिरहरु)
+
-

काठमाडौँ- छोरी नयोनिका सिलवालको निधन भएको ४५ औँ दिनको पूण्यतिथिमा आमा जयन्ती सिलवाल र बुबा पूर्ण सिलवालले रत्नपार्कमा सोमबार सर्वसाधारणहरुलाई निशुल्क भोजन गराएका छन्।

छोरीको असायमिक निधन भएपछि उनको सम्झनामा कोरोना महामारीका कारण दैनिक भोजन जुटाउन गाह्रो भएकाहरुलाई भोजनको व्यवस्था गरिएको बुवा पूर्ण सिलवालले जानकारी दिए।

आमा जयन्ती र बुबा पूर्णले सर्वसाधारणहरुलाई आफैँ खाना बाँडेका थिए।

देशसञ्चारका फोटो पत्रकार रविन आचार्यले खिचेका केही तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?